2018年2月10日土曜日

日本語教室_受講生募集 


नमस्कार ।

सम्पुर्ण जापान बासी नेपालीहरुलाई , नमस्कार । आज हामी केही समय पछि NRNA,Japan भाषा बिभागले शुरु गर्न लागीराखेको जापानी भाषा कक्षाको बारेमा केही जानकारी गराउदै छौ ।

जानकारीका लागी तलको लिन्क हेर्नु होला । ईच्छुक हुनु हुन्छ भने , यही लिन्क मार्फत हामीहरुलाई सम्पर्क गर्नु होला ।

( जापानी भाषा कोर्स आवेदन फाराम / Japanese Language Classes for Foreign residents in Japan )

https://docs.google.com/forms/d/e/1FAIpQLScOSv3y-mJr7cz5WivhdA_l8_qewVoa4shrus86Qo_WCWQzHw/viewform?c=0&w=1

NRNA JAPAN भाषा प्रशिक्षण बिभाग ।

सहयोगी संस्थाहरु
गुड आई फ़र नेसन नेपाल
कास्की पोखरा समाज जापान
NRNA Japan  खन्तो etc...