2018年4月23日月曜日

आउने शनिबारबाट कृपया अध्ययन गर्न आउनुहोस !थप जानकारीको लागि कृपया तल हेर्नुहोस्

आउने शनिबारबाट कृपया अध्ययन गर्न आउनुहोस !थप जानकारीको लागि कृपया तल हेर्नुहोस्

सम्पुर्ण जापान बासी दाजु-भाई तथा दिदि- बहिनीहरुलाई । यही अप्रिल १ गतेबाट गुंड आई फ़र नेसन नेपाल ( जापान ) र यन आर यन जापान भाषा बिभागले सन्चालन गर्दै आएको जापानिज भाषा कक्षामा आएर आफ्नो समयको सदुपयोग गर्नु हुन अनुरोध गर्दछौ ।

क.) समय तालिका 
१. शनिबार बिहान ७:००-९:०० ( १० मिनेट अगाडी कक्षामा आई सक्नु पर्ने ) 
२. आईतबार बिहान ७:००-९:०० ( १० मिनेट अगाडी कक्षामा आई सक्नु पर्ने ) 
३. बुधबार बेलुका ७:००-९:०० ( १० मिनेट अगाडी कक्षामा आई सक्नु पर्ने )

ख.) नियम 
साथ साथै हामीले एउटा नियम परिबर्तन गरेका छौ । कक्षामा उपस्थित हुने नहुने जानकारी कक्षा हुने समयको
 दुई दिन अगाडी सम्म दिईसक्नु पर्नेछ । 
जस्तै 
( शनिबार कक्षा छ भने , बिहिबार सम्म , यही फेसबुक , ईमेल मार्फत , म xxx हु । फोन नम्बर xxx । 
शनिबारको कक्षामा उपस्थित हुन्छु । ) भनेर हामीलाई मेसेज गर्नु होला ।संख्या शुन्य भएमा कक्षा स्थगित गरिनेछ । 
( ईमेल : goodeyefornation@gmail.com )

ग.) स्थान/Address: Shinjuku-Ku , Kita-Shinjuku 1-30-30 Kashiiwagi Heights 127 Room 
(NRNAJAPAN Office)

घ.) नजिकको एकी / Close Station:Ohkubo (6 minutes) 
Shin-Ohkubo ( 10 minutes ) , 
Higashi Nakano ( 11 Minutes)

ङ्.) निबेदन दिनु भएका महानुभाब हरु सिधै क्लास मा आउन सक्नु हुन्छ ।
निबेदन दिनु भएको छैन भने , निबेदन दिएर क्लास मा आउनु होला । निबेदन दिन को लागि तल को फर्म भर्नु होला ।
https://docs.google.com/forms/d/e/1FAIpQLScOSv3y-mJr7cz5WivhdA_l8_qewVoa4shrus86Qo_WCWQzHw/viewform?c=0&w=1

च.) पाठ पुस्तक  / TEXT BOOK 



।। धन्यबाद ।।
१. यन आर यन जापान भाषा बिभाग
२. गुड आई फ़र नेसन , जापान