2020年7月5日日曜日

日本語基礎講座(オンライン)を無事スタートしました。(आजबाट औपचारिक रुपमा जापानी भाषा अनलाईन कक्षा सुरु गरिएको छ)



日本語基礎講座(オンライン)を無事スタートすることができました。このコースは基礎講座になります。昨今新型コロナウイルス感染拡大しており、拡大防止のため対面形式より、このようなオンライン形式で開催することにしました。

タイムマネジメントの観点からも最適な方法であると考えております。

本日は会議用アプリzoomを使った形の講座でした。オンラインだからこそ、東京のみならず全国及びカトマンズからの参加者に対して日本語講座を実現可能になりました。

我々としても初めての経験だったため、非常に充実した時間になりました。

[原則毎週日曜日7時から9時まで開催予定です]

आजबाट औपचारिक रुपमा जापानी भाषा अनलाईन कक्षा सुरु गरिएको छ । हाम्रो भाषा कक्षाका लागी ३५० भन्दा बढी निबेदन आएको थियो । तपाईहरुले नै पठाउनु भएको ईमेल ठैगानामा ईमेल पठाउदा कति फर्केर आए ।

त्यसैले हामीहरुले नयाँ जानकारीहरु यही फ़ेसबुक मार्फ़त लेख्दै जान्छौ । हाम्रो यही फ़ेसबुक पेजलाई लाईक र फलों गरि नयाँजानकारीहरु समयमा नै लिनु होला ।

आज हाम्रो पहिलो अनलाईन कक्षाको पहिलो क्लास ७ बजेबाट ९ बजेसम्म गरियो । क़रीब १८ जना सहभागी हुनु भएको थियो । सागा , फुकुओका , गिफु, क्योटो , यामागाता , टोकियो , साईतामा , खामागाबा , नेपाल (काठमांडौ) लगायतका क्षेत्रमा रहनु हुने नेपालीहरुको सहभागिता थियो ।

सयोजबस आज गुरु पूर्णिमाको दिन पनि रहेछ । यस्तो दिनबाट आफुले जाने को केही कुरा सेयर गर्ने कामको सुरुबाद गर्न पाऊदा ख़ुशी लागेको छ ।

डिजिटल प्रबिधिले भौतिक रुपमा दुरी भए पनि घर बसी बसी पढन ? पढ़ाउन पाईयो । हामीहरुलाई पनि नया अनुभव भयो । रमाईलो भयो । आउने दिनहरुमा पनि रमाईलो गरि , पठन - पाठन गर्दै जाऔ ।

गुड आई फ़र नेसन नेपाल परिबार ।

हाम्रो अपडेटहरु हाम्रो फेसबुकमा हेर्नुहोला !
https://www.facebook.com/goodeyefornation