2020年6月27日土曜日

【絶賛募集中】日本語講座(オンライン)受講者(जापानी भाषा कक्षा ( अनलाईन ) सुरु)



在日ネパール人向けの日本語オンライン講座を無料で開催致します。
早速7 月5日よりオンライン講座をスタート致します。只今絶賛受講者を募集中です。
Facebook Page: https://www.facebook.com/goodeyefornation/
Blog: http://goodeyefornation.blogspot.jp

गुड आई फ़र नेसन नेपालले यही जुलाई महिनाबाट जापानमा रहेका कुक , डिपेनडेन्ट लगायतका जापानी भाषा पढ़न चाहाने नेपालीहरुलाई जापानी भाषा कक्षा ( अनलाईन ) सुरु गर्ने भएको छ । पहिलो कक्षा जुलाई ५ गतेबाट सुरु हुनेछ

समय : प्रत्येक आईतबार बेलुका ७ बजे बाट दुई घन्टा ।

यस अनलाईन कक्षामा सहभागी हुनका लागी
तलको फर्मबाट निवेदन दिनु पर्ने साथसाथै , स्मार्ट फ़ोन ,  कम्प्युटर , ईन्टरनेटको आबस्यकता पर्देछ । हामीहरुले जुम एप्लिकेशन प्रयोग गरेर कक्षा सन्चालन गर्ने योजना गरेका छौ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdLplaoi3PyLWb_rk6bkbhLLm5qtDnZxZW_2p7ZZHHEeANiWA/viewform?vc=0&c=0&w=1

। गुड आई फ़र नेसन नेपाल । Good Eye For Nation, Nepal ।
Email address: goodeyefornation@gmail.com