2020年8月3日月曜日

早くも1ヵ月が経過しました(जापानी भाषा अनलाईन कक्षा सन्चालन गरेको पनि १ महिना पुरा )

早くも1ヵ月が経過しました(जापानी भाषा अनलाईन कक्षा सन्चालन गरेको पनि १ महिना पुरा )

日本語は下にあります。

नमस्कार ।
हामीहरुले जापानी भाषा अनलाईन कक्षा सन्चालन गरेको पनि १ महिना पुरा भई दोस्रो महिनामा प्रबेश गरिसकेछ , पत्तै पाईंएन। हप्तामा एक दिन आईतबार बेलुका ७ बजेबाट ९ बजेसम्म करिब २ घन्टा अनलाईन कक्षा सन्चालन गर्दै आएका छौ ।

करिब २५ जना बिध्यार्थीहरु क्रमिक रुपमा उपस्थित हुदै आउनु भएको छ । हामीहरुले पनि दत्त चित्तका साथ पढ़ाई राखेका छौ । हाम्रा बिध्यार्थीहरुले आफ्नो परिचय दिन सक्ने , जापानको नियम
कानुन पनि बुझ्ने , अनुशासन पनि बुझ्ने पालन गर्ने जस्ता भाषा र भाषा बाहेकका कुराहरु पनि सिकाउने योजना छ ।

हेर्दै जाउ कहा सम्म पुगिन्छ ।

ナマステ、早くも1ヵ月が経過しました。以前も書かせて頂いた通り、週一、日曜日の夕方7時から9時まで約2時間オンライン日本語講座を実施するようにしています。

継続的に出席されている学生数は25人であり、我々3人も学生の言語能力向上を目的とした講座にすべく、教えることに専念しています。

少なても日本の法律や礼儀を正しく理解する、一人で買い物できる、一人で病院へいける、簡単な郵便物を読める、アルバイトができるまでにさせたい。

どこまで行けるかわからないが、とりあえず行けるところまで行きたい

Good Eye For Nation , Nepal
Email address : goodeyefornation@gmail.com
Facebook Page : https://www.facebook.com/goodeyefornation/
Blog : http://goodeyefornation.blogspot.com/

0 件のコメント:

コメントを投稿